माओवादी केन्द्रको स्थायी समिति बैठक आज

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। माओवादी केन्द्रले मंगलबार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो। बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्दैछ। सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा कसरी जाने ? जाने, सिट … Continue reading माओवादी केन्द्रको स्थायी समिति बैठक आज